१४ असार २०८३, आइतबार

डोरमणिले दिलाए प्रदेश नम्बर तीनका सांसदलाई शपथ

डोरमणिले दिलाए प्रदेश नम्बर तीनका सांसदलाई शपथ

मकवानपुर, ७ माघ– तीन नम्बरका प्रदेशका प्रदेश सांसादहरुले पद तथा गोपनीयतको शपथ लिएका छन् । 

हटौडामा रहेको शिक्षा निर्देशनालयको हलमा आयोजित कार्यक्रममा तीन नम्बर प्रदेशका १३ जिल्लाका १०९ सांसदशे शपथ लिएका हुन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले जेष्ठ सदस्य डोरमणि पौडेललाई शपथ गराएपछि पौडेलले अन्य सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्