
इटलीकी एक मोडलले पढाइ खर्च तथा अविभावकको लागि घर किन्न आफ्नो कुमारित्व बेच्न तयार भएको बताएकी छिन् ।
१८ वर्षकी निकोलेको एक अनलाइनमा भर्निनिटीको मूल्य १२ करोड रुपैयाँ लगाइएको छ ।
निकोलेले आफू १६ वर्ष भएपछि आफ्नो भर्जिनिटी अनमोल भएको थाहा पाएकी थिइन् । एक उमेरदार पुरुषसँग उनी सम्बन्धमा थिइन् त्यबेला उनले भर्जिनिटि नगुमाउने फैसला गरिन् ।

द शन डट युकेमा छापिएको एक रिपोर्ट अनुसार युवतीले भनिन्,‘म राम्रो शिक्षा चाहन्थे यसकारण मैले इन्टरनेटमा पैसा कमाउने उपाय खोज्न शुरु गरे तब मैले युवतीको भर्जिनिटि लिलाम गर्ने विज्ञापन देखे ।
उनी इग्ल्याण्ड गएर क्याम्रिजमा पढ्न चाहन्थिन् ।
भर्जिनिटी बेचर कमाएको पैसा अविभावकका लागि घर किन्न तथा बहिनीको सहयोगका लागि खर्च गर्न चाहेको उनले बताइन् । युवतीका अनुसार धेरै मानिसले अनलाइन एजेन्सीमार्फत उनको भर्जिनिटी किन्नका लागि सम्पर्क गरिरहेका छन् ।

उनको भर्जिनिटिको बोली एलाइट मोडल्स भीआपी नामको एक युरोपियन वेभसाइटमा राखिएको छ ।
वेभसाइटको दाबी अनुसार डाक्टरले सम्बन्धित युवतीको भर्जिनिटीको जाँच गर्नेछन् ।