०४ साउन २०८३, सोमबार

यी नायिकाको हट अबतार चल्ला त ‘हेट स्टोरी’मा ?

माघ ९, २०७४
यी नायिकाको हट अबतार चल्ला त ‘हेट स्टोरी’मा ?

मुम्बई –उर्वशी रौतेला बलिउडमा परिचित नाम भएपनि चलचित्र अभिनयबाट उनलाई अहिलेसम्म रामो सफलता हात परेको छैन । ‘ग्रेट ग्राण्ड मस्ती’ पछि उनको मुख्य भूमिका रहेको कुनै पनि चलचित्र आएको पनि छैन । तर यसबर्षको मार्चमा उनी हट अवतारसहित देखिने तरखरमा छिन् ।

मार्चमा उनको चलचित्र ‘हेट स्टोरी ४’ रिलिज हँुदैछ । चलचिमा उनीसँगै करन वाही र पंजाबी चलचित्रकी अभिनेत्री इहाना ढिल्लन पनि देखिदै छन् । ढिल्लनले बलिउड डेब्यु गर्न लागेकी हुन् । सोशल मिडियामा अहिले दुबै अभिनेत्रीको हट तस्बिर बाहिरिएको छ । तस्बिरको चर्चा दिन प्रतिदिन चुलिदो छ । 

उवर्शीले बलिउडका धेरै चलचित्र अभिनय गरेकी छैनन् । तर पनि बलिउडमा उनको चर्चा धेरै छ । उनले चलचित्र ‘काबिल’मा उत्कृष्ट आइटम दिएकी थिइन् । चलचित्र रिलिज भएको धेरै समयसम्म पनि आइटमको चर्चा अझै छ ।

salt training

कमेन्ट गर्नुहोस्