१९ असार २०८३, शुक्रबार

इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा मनाङ र गरिफा भिड्दै

इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा मनाङ र गरिफा भिड्दै

सुनसरी, ११ माघ– इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनल खेल बिहीबार खेल हुँदैछ । सेमिफाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लब र भारत कोलकताको गरिफा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो साढे २ बजे क्षेत्रीय रंगशालामा सुरु हुने छ । मनाङ र गरिफाबीचको खेलमा विजयी टिमले उपाधिका लागि शनिबार थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मीलाई पराजित गर्दै थ्रीस्टारले फाइनलको यात्रा पक्का गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्