०३ साउन २०८३, आइतबार

एमाले अध्यक्ष ओलीले किन गर्न लागे पत्रकार सम्मेलन ?

एमाले अध्यक्ष ओलीले किन गर्न लागे पत्रकार सम्मेलन ?

काठमाडौं ११ माघ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले गरेका कामप्रति नेकपा एमालेले विरोध जनाएको छ ।

सरकारका पछिल्ला गतिविधिवारे आधिकारिक धारणा सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

यसअघि सरकारले बुधवार ६५ वर्षमा वृद्धभत्ता दिने र भूकम्पपीडितका लागि दिने अनुदानको रकम बढाउने निर्णय गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्