०१ असार २०८३, सोमबार

आहा ! फूलचोकीमा बर्सिएको मोती [फोटो फिचर]

माघ ११, २०७४
आहा  ! फूलचोकीमा बर्सिएको मोती [फोटो फिचर]

काठमाडौं, ११ माघ- बुधबार देशभर भएको वर्षापछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिँउ बर्सियो । काडमाडौं र ललितपुरका उच्च क्षे‍त्रमा पनि हिउँ पर्‍यो ।

राजधानीबाट निकै नजिकको दूरीमा परेको हिँउ हेर्न र खेल्न बुधबार धेरै आन्तरिक पर्यटक काठमाडौंको चन्द्रागिरी र ललितपुरको फूलचोकी पुगे । फूलचोकीमा बिहीबार बिहान पुग्दा पनि बुधबार बर्सिएको हिउँ बाँकी नै थियो ।

हेर्नुहोस्, फूलचोकीमा बर्सिएको हिँउँका केही तस्वीरहरु : 

salt training

कमेन्ट गर्नुहोस्