२३ जेठ २०८३, शनिबार

केपी ओलीसहित एमाले नेताहरुसँग सोल्टीमा सुष्मा स्वराजको भेट

केपी ओलीसहित एमाले नेताहरुसँग सोल्टीमा सुष्मा स्वराजको भेट
फाइल फोटो

काठमाडौं, १८ माघ-नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले नेताहरुबीच सोल्टी होटलमा भेटवार्ता भइरहेको छ । भेटमा अध्यक्ष केपी शर्मा ओलीसहित एमाले पदाधिकारीहरु सहभागी छन् ।

स्वराज आफ्नो २ दिने नेपाल भ्रमणका लागि आजै काठमाडौं आइपुगेकी हुन् । भावी सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीसँग स्वराजको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

एमाले नेताहरुसँगको भेटपछि स्वराजले आजै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने छिन् ।

salt training

कमेन्ट गर्नुहोस्