३१ जेठ २०८३, आइतबार

काठमाडौं उत्रिएसँगै यस्तो आयो सुष्मा स्वराजको प्रतिक्रिया

माघ १८, २०७४
काठमाडौं उत्रिएसँगै यस्तो आयो सुष्मा स्वराजको प्रतिक्रिया

काठमाडौँ, १८ माघ  भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताउनुभएको छ । 
अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भन्नुभयो, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।” 
नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा९एमाले० अध्यक्ष, र राजपा नेता आदिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्