०४ असार २०८३, बिहीबार

काठमाडौको चन्द्रगिरीमा दुर्घटना

काठमाडौको चन्द्रगिरीमा  दुर्घटना
काठमाडौं, २० माघ -काठमाडौको चन्द्रगिरी नगरपालीका १० दाउरा डिपो स्थित सडकमा हिजो बेलुकी ७ बजे, नम्बर नखुलेको ट्रिपरको ठक्करबाट साईकल चालक झापा दमक नगरपालीका ४ का ३२ बर्षीय दिपक यादव घाईते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ। सवारी दुर्घटना गराई फरार रहेको ट्रिपर सहित चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्