२१ जेठ २०८३, बिहीबार

तोडफोडमा उत्रिएपछि हवाई फायर

तोडफोडमा उत्रिएपछि हवाई फायर

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१ नालामा शनिबार दिउँसो टिपरले ठक्कर दिएर एक पैदल यात्रुको मृत्यु भएपछि स्थानीयबासिन्दा तोडफोडमा उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन परिचालन गरिएका प्रहरीहरु । स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गर्नुपरेको थियो । तस्बिर : पेमा लामा, रासस 

salt training

कमेन्ट गर्नुहोस्