२४ असार २०८३, बुधबार

धादिङको गजुरीमा माइक्रो र ट्रक ठोक्किदाँ एक जनाको मृत्यु

धादिङको गजुरीमा माइक्रो र ट्रक ठोक्किदाँ एक जनाको मृत्यु

धादिङ,२१ माघ– पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरीमा माइक्रो र ट्रक एक आपसमा ठोक्किदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 
गोरखाबाट काठमाडौँ जाँदै गरेको ना २  ख ८७९० नम्बरको माइक्रोबस विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ६०१९ नम्बरको ट्रकसँग ठोक्किदा अन्य ७ जना घाईते भएका थिए ।
दुर्घटनामा गम्भीर घाईते भएका ४ जनालाई काठमाडौँ पठाइएको र  सामान्य घाईते ३ जनाको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्