०७ असार २०८३, आइतबार

एम्बुलेन्सको भाडा बढ्यो

माघ २३, २०७४
एम्बुलेन्सको भाडा बढ्यो

नुवाकोट, २३ माघ– नुवाकोटमा सञ्चालित एम्बुलेन्सको भाडा बढाइएको छ ।

जिल्लालाई काठमाडौंसँग जोड्ने सडकको मर्मत तथा स्तरोन्नति भइरहेकाले एम्बुलेन्स सञ्चालनमा समस्या हुने भएकाले फागुन १ गतेदेखि कार्यान्वयनमा हुने गरी नुवाकोटबाट काठमाडौं बिरामी पुर्याएको भाडामा सात सय ५० वृद्धि गरिएको एम्बुलेन्स सेवा सञ्चालन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । 

यसअनुसार नुवाकोटबाट काठमाडौं बिरामी पुर्याएको भाडा चार हजार पाँचसय रुपैयाँ पुगेको छ, अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्