१४ असार २०८३, आइतबार

कांग्रेस नेता रामचन्द्र पौडेलका ज्वाँईको मृत्यु

कांग्रेस नेता रामचन्द्र पौडेलका ज्वाँईको मृत्यु

चितवन, २३ माघ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधव खनालको मृत्यु भएको छ ।

चितवन पुलचोक निवासी ४८ बर्षिय खनालको सोमबार राती घरमै पानी पिउने क्रममा सर्केर मृत्यु भएको हो ।

पानी सर्केर गाह्रो भएपछि नजिकैको भरतपुर अस्पताल पुर्याएपनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।  खनाल प्रेसर र सुगरका विरामी रहेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्