०१ असार २०८३, सोमबार

हेटौंडामा मन्त्रालय

हेटौंडामा मन्त्रालय

हेटौंडामा प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठकपछि मन्त्रालयहरु स्थापना भैरहेको छ । प्रदेशमा बन्ने ७ वटा मन्त्रालय मध्ये हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागी भवन तयार गरि बोर्ड टाँसिएको छ । तस्वीर ः अञ्जली थापा, हेटौंडा, २३ माघ(रासस)

salt training

कमेन्ट गर्नुहोस्