२६ जेठ २०८३, मंगलबार

भक्तपुरमा चल्यो डोजर, सडक अतिक्रमण गरि बनाईएका संरचना यसरी भत्काइदै

भक्तपुरमा चल्यो डोजर, सडक अतिक्रमण गरि बनाईएका संरचना यसरी भत्काइदै

अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि जगातीसम्मको भक्तपुर नगरपालिका तर्फको सडक अतिक्रमण गरि बनाईएको टहरा एवं सामाग्री हटाउँदै । डिभिजन सडक कार्यालयको नेतृत्वमा हटाउन थालिएको हो । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस

salt training

कमेन्ट गर्नुहोस्