२१ जेठ २०८३, बिहीबार

सुनको मूल्य तोलामा ६ सय घट्यो

सुनको मूल्य तोलामा ६ सय घट्यो

काठमाडौं, २५ माघ– आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६ सय रुपैयाँ घटेको हो । 

आज छापावाला सुन ५६ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रति तोला ५६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो छापावाला सुन ५७ हजार १ सय र तेजावी सुन ५६ हजार ८ सयमा कारोबार भएको थियो । आज चादी तोलामा ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्