१३ असार २०८३, शनिबार

डोरमणिलाई मुख्यमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बुझायो प्रस्ताव

डोरमणिलाई मुख्यमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बुझायो प्रस्ताव

काठमाडौं, २८ माघ- प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेललाई नियुक्त गर्न वाम गठबन्धनले प्रदेश प्रमुखसमक्ष प्रस्ताव बुझाएको छ ।

नेकपा (माओवादी केन्द्र)सहितको समर्थनमा प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष प्रस्ताव बुझाइएको हो ।

प्रदेश ३ मा एमालेसँग एकल बहुमत छ । माओवादी समेतको समर्थन पाएपछि पौडेललाई झनै सहज भएको छ ।

एमाले संसदीय दलको नेता चयनका लागि शुक्रबार भएको निर्वाचनमा पौडेलले अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्