२१ असार २०८३, आइतबार

२५ फोटोमा हेर्नुहोस् नेपालका 'बाइक राइडर' सुन्दरीहरू

माघ २८, २०७४
२५ फोटोमा हेर्नुहोस् नेपालका 'बाइक राइडर' सुन्दरीहरू

काठमाडौं, २८ माघ–ब्रिटिस काउन्सिलले विश्व महिला उत्सवको अवसर पारेर काठमाडौंमा ‘बाइक राइडिङ’ गराउँदै छ ।

संसारमा महिला र बालिकाहरूले भोगिरहेका कठिनाई, बाधा र व्यवधानहरुलाई खुलस्त पार्न र महिलाहरु पनि सक्षम छन् भन्ने देखाउन कार्यक्रम आयोजना गरिएको   हो ।
यही फागुन ५ गते ललितपुरको पुलचोकस्थित इञ्जिनियरिङ क्याम्पस प्राङ्गणमा हुने यस कार्यक्रममा १५ जना व्यवसायिक बाइक राइडरहरुले ‘बाइक स्टन्ट’ गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई वाओ (wow) नाम दिइएको छ ।

कार्यक्रमको पूर्वतयारीमा रहेका महिला राइडहरूले आइतबार त्यसको पूर्वाभ्यास गरे । 
हेर्नुहोस्, छानिएका केही तस्बिरहरू :


 

 

salt training

कमेन्ट गर्नुहोस्