1 shares
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार भएको ग १ ज ५७६० नम्बरको बोलेरो जीप दुर्घटना । सो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । तस्बिर : कमल खत्री, म्याग्दी, रासस