३१ जेठ २०८३, आइतबार

कांग्रेसबाट समानुपातिक सांसद को-को ? (सूची)

माघ २९, २०७४
कांग्रेसबाट समानुपातिक सांसद को-को  ? (सूची)

काठमाडौँ, २९ माघ  — कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसदको सूची निर्वाचन आयोगमा सोमबार बुझाउने तयारी गरेको छ |

समानुपातिकतर्फ कांग्रेसले ४० सिट जितेको छ  । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक रूपमा सूची टुंगो लागे पनि प्राविधिक ‘क्लस्टर’ मिलाउन बाँकी रहेको जानकारी दिए । 


कांग्रेसको सम्भावित सूची इकान्तिपुरमा छापिएको छ |
खस/आर्य (पुरुष)
बालकृष्ण खाँड
दिलेन्द्र बडु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

आदिवासी जनजाति
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा

दलित
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

मधेसी
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

महिला (खस/आर्य)
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

महिला (जनजाति)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
सुवर्ण ज्वारचन

महिला (दलित)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

महिला (मधेसी)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारू
पद्यमनारायण चौधरी

मुस्लिम
अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र
जयपति रोकाय
 

salt training

कमेन्ट गर्नुहोस्