३० जेठ २०८३, शनिबार

अनुमानको भरमा जल तथा मौसम विज्ञान विभाग

माघ २९, २०७४
अनुमानको भरमा जल तथा मौसम विज्ञान विभाग

काठमाडौं, २९ माघ-  - जल तथा मौसम विज्ञान विभागले आम सर्वसाधारणसहित अन्य सरोकारवाला निकायलाई मौसमसम्बन्धी  सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएको छ । तर उच्च पहाडी र हिमाली भेगको मौसमी सूचना लगभग अनुमानको भरमा हुँदै आएको  छ ।

 हिमपात कति मात्रामा भइरहेको छ र यसको प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नमा विभागका अधिकारीहरु प्रस्ट जवाफ दिँदैनन् । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ |

salt training

कमेन्ट गर्नुहोस्