50 shares
भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शीर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वका लागि आएका नागा बाबा एवं साधुसन्तहरु ।
यसवर्ष ५०० साधुसन्त नेपाल आएका छन् । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस