०१ असार २०८३, सोमबार

पृथ्वीसुब्बाद्वारा मुख्यमन्त्रीका लागि प्रस्ताव दर्ता

पृथ्वीसुब्बाद्वारा मुख्यमन्त्रीका लागि प्रस्ताव दर्ता

काठमाडौं, २९ माघ– प्रदेश नम्बर चारको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता पृथ्बीसुब्बा गुरुङले प्रस्ताव दर्ता गरेका छन् । 

प्रदेश नम्बर चारका प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष गुरुङले प्रस्ताव दर्ता गरेका हुन् । गुरुङलाई आजै मुख्यमन्त्री नियुक्तको तयारी गरिएको  जनाइएको छ । 

प्रदेशमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्