०४ साउन २०८३, सोमबार

माओवादी कमाण्डर बने उत्कृष्ट बाख्रापालक !

माओवादी कमाण्डर बने उत्कृष्ट बाख्रापालक !

दशवर्षे सशस्त्र युद्धका बेला बन्दुक बोकेर बिसाएपछि अहिले रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्न सफल सुकिदह–३ जिनाबाङ रोल्पाका लोकमान वली । तस्वीर– कविता उपाध्याय, लिबाङ(रोल्पा), रासस

salt training

कमेन्ट गर्नुहोस्