०२ असार २०८३, मंगलबार

पत्रकार ऋषि धमलाकी पत्नी एलिजाको हट रुप देखिएको गीत ‘बजाइदेउन...’सार्वजनिक (भिडियोसहित)

पत्रकार ऋषि धमलाकी पत्नी एलिजाको हट रुप देखिएको गीत ‘बजाइदेउन...’सार्वजनिक (भिडियोसहित)

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित चलचित्र अनुरागको गीत सार्वजनिक भएको छ । 

कान्छा दाई गाना बजाइदेउन... बोलको डान्सिङ गितमा एलिजा र सरोज अधिकारी छन३ । तराप्रकाश लिम्बुको संगीत रहेको गीतमा ममता गुरुङको शव्द, ताराप्रकाश र ममताको स्वर र विक्रम स्वारको कोरियोग्राफि रहेको छ ।

 गीत सार्वजनिकसँगै ‘अनुराग’को रिलिज मिति पनि तय गरिएको छ । सत्यराज चौलागाई निर्देशित सिनेमा जेठ ११ गते सार्वजनिक प्रदर्शन हुनेछ ।

सिनेमामा एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।
 

salt training

कमेन्ट गर्नुहोस्