०४ असार २०८३, बिहीबार

असुरक्षित गर्भपतनले निम्त्याउन सक्छ यस्ता जोखिम

फागुन ५, २०७४
असुरक्षित गर्भपतनले निम्त्याउन सक्छ यस्ता जोखिम

काठमाडौं, ५ फागुन– असुरक्षित गर्भपतनले पछिल्लो पटक गर्भ बस्न समस्या हुन्छ । 

विभिन्न संक्रमण भई पाठेघरको नली नै बन्द हुन सक्छ । 

असुरक्षित गर्भपतन गर्दा पाठेघरको बच्चाको कुनै भाग रहन सक्छ र निरन्तर रगत बगिरहने सम्भावना हुन सक्छ । 
लगातार रगत बग्दा संक्रमण बढ्छ र पछि बच्चा नै नबस्ने समस्या हुन्छ । 

गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गर्नु हुदैन ।

धेरैपटक गर्भपतन हुँदा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । गर्भ बसिहाले पनि खेर जाने सम्भावना बढी हुन्छ ।

नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्