२३ असार २०८३, मंगलबार

स्थल फेरियो, वीएण्डसीका सञ्चालकको घरमा ओली प्रचण्ड गोप्य वार्ता !

स्थल फेरियो, वीएण्डसीका सञ्चालकको घरमा ओली प्रचण्ड गोप्य वार्ता !

काठमाडौं ६ फागुन– नेकपा एमालेका अध्यक्ष एवं प्रधामनन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ताको स्थल फेरिएको छ ।

यसअघि मावभन स्थित व्यापारी शारदाप्रसाद अधिकारीको घरमा हुँने गरेको दुई नेताको छलफल भक्तपुरमा सरेको हो ।

ओली प्रचण्डबीच आइतवार विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाइको घरमा छलफल भएको हो । 

नेताद्वयबीच मन्त्रिमण्डल विस्तार, पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल भइरहेको छ । ओली प्रचण्ड ‘वन टू वन’ वार्तापछि आइतवार नै दुई पार्टीको एकता संयोजन समितिको बैठक बस्ने तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्