म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले सञ्चालन गरेको निगालो उद्यममा डोको बुन्न व्यस्त कामदारहरु । वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउनको लागि निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो । तस्बिरः कमल खत्री, म्याग्दी, रासस