२३ जेठ २०८३, शनिबार

शाखा अधिकृतको प्रथम चरणको परीक्षाको नतिजा  आयो  (उत्तीर्णको नामावलीसहित)

फागुन ११, २०७४
शाखा अधिकृतको प्रथम चरणको परीक्षाको नतिजा  आयो  (उत्तीर्णको नामावलीसहित)

काठमाडौं, ११ फागुन– लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  
आयोगले शुक्रबार एक सूचना जारी गर्दै  गत माघ २७ गते आयोगका क्षेत्रीय निर्देशनालयहरु तथा अञ्चल कार्यालयहरुमा सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सहभागि भएका उम्मेदवारको नतिजा साार्वजनिक गरिएको जनाएको छ । 
उक्त परीक्षामा २१,२२१ जना परीक्षार्थी सहभागि भएकोमा ४०७१ जना परीक्षार्थी दोस्रो चरणको परीक्षाका लागि छनोट भएको आयोगको सूचनामा उल्लेख छ । 
उत्तीर्णको नामावली हेर्नुहोस्
 

salt training

कमेन्ट गर्नुहोस्