२३ जेठ २०८३, शनिबार

एक चक्की सिटामोल किन्न तीन सय खर्च

फागुन १३, २०७४
एक चक्की सिटामोल किन्न तीन सय खर्च

गाईघाट, १३ फागुन– रौतामाई ८ वडाध्यक्ष टेकबहादुर मगर एक चक्की सिटामोलका लागि तीन सय रुपैयाँ खर्च गर्दछन् । उनको वडामा न सरकारी स्वास्थ्य संस्था छ न त क्लिनीक नै । 

उनी औषधोपचारका लागि दुई घण्टा पैदलै मुर्कुची बजार झर्छन् कि त गाउँपालिकाको केन्द्र भट्टार पुग्छन् । दवै ठाउँमध्ये जहाँ पुगे पनि पैदल यात्राका लागि दुई घण्टा र गाडीमा जादाँ–आउदाँ तीन सय रुपैयाँ लाग्छ ।  

वडाध्यक्षलाई त गाउँपालिकाले मोटरसाइकल दिएको छ । उनी मोटरसाइकलमा  चढी तत्काल उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्छन् । तर, साधन नहुनेको हालत के होला?, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्