२२ जेठ २०८३, शुक्रबार

आज सुनको भाउ कति ?

फागुन १३, २०७४
आज सुनको भाउ कति ?

काठमाडौं, १३ फागुन– बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्