
काठमाडौं, १४ फागुन — पाकिस्तानमा दुईजना न्युज एंकरहरू लाइभ शूटिङकै क्रममा एकअर्कासँग भिडेका छन् । दुवैजनाबीचको भिडन्तको भिडियो कमलेश सिंह नामक व्यक्तिले शेयर गरेपछि खुबै चर्चामा छ ।
भिडियोमा पुरुष एंकरले महिला एंकरसँग समाचार बुलेटिन नगर्ने बताएको सुनिन्छ । उनले महिला एंकरलाई चुप लाग्न भनेको अनि महिला एंकर चाहिँ पुरुषलाई असभ्य भनेको सुनिन्छ ।
करीब ३० सेकेन्डको भिडियोमा दुवैजना झगडा गरिरहन्छन् । भिडियोमा रमाइला कमेन्टहरू आएका छन् ।
एजेन्सीWhen they slip into a break, things breakpic.twitter.com/XxlZGfOdkx
— Kamlesh Singh | Bana de Lohagarh (@kamleshksingh) February 25, 2018