०२ असार २०८३, मंगलबार

गाई मारेको अभियोगमा पक्राउ

फागुन १४, २०७४
गाई मारेको अभियोगमा पक्राउ

अर्घाखाँची, १४ फागुन - भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । 

भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोग खत्रीलाई लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्