२५ जेठ २०८३, सोमबार

मन्दिर धाउँदै पूर्वयुवराज पारस, पचलीभैरवमा पञ्चेबाजा बजाएर स्वागत

फागुन १५, २०७४
मन्दिर धाउँदै पूर्वयुवराज पारस, पचलीभैरवमा पञ्चेबाजा बजाएर स्वागत

काठमाडौं १५ फागुन– पछिल्ला दिनमा मठ-मन्दिरमा धाउँदै आएका पूर्व युवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन् । 

पूर्व युवराज शाहले भरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन् । पारस  केही दिन पहिले गुहेश्वरी मन्दिरको दर्शनमा गएका थिए । 

पूर्व युवराज पारशलाई पचली भैरवमा पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो । पारसका सुभेक्षुकले मन्दिरमा राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्