१० साउन २०८३, आइतबार

पट्रोलको मूल्य घट्यो, नयाँ मूल्य कति ?

फागुन २०, २०७४
पट्रोलको मूल्य घट्यो, नयाँ मूल्य कति ?

काठमाडौं, २० फागुन– नेपाल आयल निगमले पेट्रोल मूल्य घटाएको छ । आयल निगमले पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

आयल निगमले मूल्य घटाएसँग अब पेट्रोलको मूल्य लिटरको १०३ रुपैयाँ कायम भएको छ । 

आयल निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ ।

आयल निगम सञ्चालक समितिको आज (आइतवार)को बैठकले भारतबाट आउने पेट्रोलको मूल्य घटेसँगै नेपालमा पनि समायोजन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्