काठमाडौं २१ फागुन– राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वलीले सांसदको परीक्षामा आफूले विशिष्ट श्रेणी ९डिक्टिन्सन० ल्याउने दाबी गरेकी छन् ।
राष्ट्रिय सभा सदस्यको शपथपछि संसद भवन परिसरमा लोकान्तरसँग कुरागर्दै वलीले नयाँ भूमिकामा आफू खरो उत्रने बताइन् ।
‘मेरो जीवनको उत्कृष्ठ पल हो, ज्यादै खुसी र थोरै नर्भर छु । सदनमा आउँदा मुटु ढुकढुक गरेको थियो’ वलीले भनिन् ।
हेर्नुस् भिडियो