१४ असार २०८३, आइतबार

कस्तो छ अस्वस्थ राष्ट्रकविको अवस्था ?

फागुन २४, २०७४
कस्तो छ अस्वस्थ राष्ट्रकविको  अवस्था ?

काठमाडौँ, २४ फागुन - केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । 

छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका  ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । 
अहिले उनी  घरमै आराम गरिरहेको र स्वास्थ्यमा सुधार हुँदै गएको  नातिनी महिमाले  जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्