२३ जेठ २०८३, शनिबार

बजार अनुगमन नगर्न निजी क्षेत्रको दबाब

फागुन २५, २०७४
बजार अनुगमन नगर्न निजी क्षेत्रको दबाब
सन्दर्भ तस्वीर

काठमाडौं, २५ फागुन– बजारमा चर्को मूल्य असुली र गणस्तरमा समस्या भइरहेका बेला सरकारले गर्ने अनुगमन रोक्न निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाले नै दबाब दिन थालेका छन् । 

बजार अनुगमन र मूल्यमा हस्तक्षेप गर्ने अधिकार पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही केही अगाडि बढाएपछि निजी क्षेत्रले दबाब दिएको हो । 

यसैगरी नयाँ अर्थ मन्त्री युवराज खतीवडाले पनि न्युन बीजकीकरण रोक्न हस्तक्षेपकारी काम गर्न थालेपछि यी संघसंस्थाले विरोध गर्न थालेका छन् । 

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई भेटेरै अनुगमन नगर्न आग्रह गर्ने गरेका छन्, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्