३० जेठ २०८३, शनिबार

नेपाल टेलिकममा जागिर खुल्यो, विभिन्न पदमा ५१ जनाका लागि अवसर

फागुन २५, २०७४
नेपाल टेलिकममा जागिर खुल्यो, विभिन्न पदमा ५१ जनाका लागि अवसर

काठमाडौं, २५ फागुन-नेपाल टेलिकमले विभिन्न पदमा ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपप्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।

योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत नै दर्खास्त दिन सक्नेछन् ।

हेर्नुहोस्, टेलिकमको सूचना:

salt training

कमेन्ट गर्नुहोस्