
काठमाडौं, २८–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ ।
एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो ।
ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेट मा रनवेबाट बाहिर जाँदा दुर्घटनामा परेको हो ।
विमानस्थनल मा धुवाको मुस्लो देखिएको छ ।

तस्वीर- सामाजिक सञ्जालबाट