
काठमाडौं २८ फागुन– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेका एयर बंगलाको बिमान दुर्घटनामा घाइते भएका यात्रुलाई सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
घाइते १३ जनालाई अस्पतालमा ल्याइएको छ । विमानमा केही नेपाली यात्रु पनि थिए । अस्पताल बाहिर घाइतेका आफन्त रोइरहेका छन् ।