०४ असार २०८३, बिहीबार

दुर्घटनाग्रस्त विमानबाट मृतकहरूलाई निकालिँदै, शव डढेको अवस्थामा

फागुन २८, २०७४
दुर्घटनाग्रस्त विमानबाट मृतकहरूलाई निकालिँदै, शव डढेको अवस्थामा

काठमाडौं, २८ फागुन- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको एयर बंगला विमानबाट २३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । यसको पुष्टि विमानस्थलमा रहेका नेपाल प्रहरीका डीआईजी वमबहादुर भण्डारीले पुष्टि गरेका छन् ।

विमानबाट निकालिएका शवहरूलाई प्लाष्टिकमा बेरेर राखिएको छ । शवहरू डढेको अवस्थामा रहेको तस्बिरहरूमा देख्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्