०४ असार २०८३, बिहीबार

विमानकी चालिका थिइन् पृथुला रशिद, उपचारका क्रममा भयो मृत्यु

फागुन २८, २०७४
विमानकी चालिका थिइन् पृथुला रशिद, उपचारका क्रममा भयो मृत्यु

काठमाडौं, २८ फागुन — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार दुर्घटनाग्रस्त भएको विमानकी चालिका पृथुला रशिदको मृत्यु भएको छ । 

दुर्घटनापछि काठमाडौं मेडिकल कलेजमा लगिएकी रशिदको मृत्यु भएको हो । बिमानका अर्का चालक खवाज हुसेनको पनि मृत्यु भएको छ ।

रशिद यूएस–बांग्ला विमानको पाइलट र फर्स्ट अफिसर थिइन् । उनले आरिराङ फ्लाइङ स्कूलबाट विमान चलाउन सिकेकी थिइन् । 

पाइलटले कन्ट्रोल रुमको निर्देशन नमान्दा विमान दुर्घटना भएको विमानस्थल अधिकारीहरुले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्