११ असार २०८३, बिहीबार

त्रिविका क्याम्पसमा आज बिदा

त्रिविका क्याम्पसमा आज बिदा

काठमाडौं, २ चैत– त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिएको छ ।

शर्माको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबारराति ७५ वर्षका उमेरमा निधन भएको हो ।

विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्