०८ साउन २०८३, शुक्रबार

एनआइसी एसियाको कामु सीइओमा न्यौपाने नियुक्त

एनआइसी एसियाको कामु सीइओमा न्यौपाने नियुक्त

काठमाडाैं, २ चैत– एनआइसी एसिया बैंकको कायमुकामय प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । 

बैंकका सीइओ लक्ष्मण रिसालले दिएको राजीनामा स्वीकृत गर्दै आज (शुक्रवार) बसेको न्यौपानेलाई कामु सीइओ तोकेको हो । 

न्यौपाने एनआइसी एसिया बैंककै सहायक सीइओ हुन् । न्यौपानेले प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश प्रवेश गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्