०५ असार २०८३, शुक्रबार

प्रदेशमा खटाइएका ३० प्रतिशत  कर्मचारी अझै हाजिर भएनन्

चैत ४, २०७४
प्रदेशमा खटाइएका ३० प्रतिशत  कर्मचारी अझै हाजिर भएनन्

काठमाडौँ, ४ चैत- खटाएको प्रदेशमा नगएर निजामती कर्मचारीले सरकारलाई चुनौती दिएका छन् । प्रदेश कार्यालय सञ्चालनका लागि सरकारले पछिल्लो एक महिनामा १ हजार ६८ जना कर्मचारी खटाएको थियो ।
 तर, ३० प्रतिशत कर्मचारीले सरकारी आदेशलाई अस्वीकार गरेका छन् । सरकारी आदेश नमान्ने कर्मचारी काठमाडौंका आकर्षक कार्यालयमा लामो समयदेखि काम गर्दै आएका बढी छन् । नापी, मालपोत र राजस्व कार्यालय, वैदेशिक रोजगार विभागलगायत कार्यालयमा काम गर्ने कर्मचारी प्रदेशमा गएर काम गर्न अटेरी गरिरहेका छन्, आजको नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्