२३ असार २०८३, मंगलबार

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन प्रतिबन्ध

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन प्रतिबन्ध

जाजरकोट, १० चैत- भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । 

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो ।

सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्