1 shares
बैतडीको देहीमाडौँस्थित प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा आइतबार लागेको भक्तजनहरुको भीड । सो मन्दिरमा रामनवमीका दिन भक्तजनहरु बोका र राँगाको बलीसहित पूजा गर्दछन् तस्बिर ः विनोद सिंह विष्ट,बैतडी,रासस