३१ असार २०८३, बुधबार

सुनको मूल्य कति ?

सुनको मूल्य कति ?

नेपाली बजारमा आज सुनको भाउ ५८ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ५८ हजार २ सय रुपैयाँ छ । अघिल्लो दिन पनि सुन समान दरमा कारबोकार भएको थियो । सोमबार चाँदीको मूल्य प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्