२४ जेठ २०८३, आइतबार

मन्त्रिपरिषद् निर्णय–जिसस प्रमुखलाई कुटनीतिक पासपोर्ट, गाउँपालिका अध्यक्षलाई विशेष राहदानी

मन्त्रिपरिषद् निर्णय–जिसस प्रमुखलाई कुटनीतिक पासपोर्ट, गाउँपालिका अध्यक्षलाई विशेष राहदानी

काठमाडौं, १२ चैत– सरकारले प्रदेश प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखलाई कुनीतिक राहदानी उपलव्ध गराउने भएको छ । 

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र जिल्ला समन्वय समितका प्रमुखलाई कुटनीतिक राहदानी दिने र गाउँपालिका/नगरपालिका प्रमुखलाई विशेष राहदानी प्रदान गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल वास्कोटाले जानकारी दिए  ।

मन्त्रिपरिषद् बैठकले  ७ नेपाली सेनाका १३ जनालाई महासेनानिमा २ बर्षका लागि म्याद थप गर्ने निर्णय गरेको छ । त्यस्तै रानी जमरा सिचाइ आयोजनको क्षतिपूर्ति सरकारले दिने निर्णय गरेको सञ्चार राज्य मन्त्री बास्कोटाले जानकारी गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्